मन्त्रीहरूलाई राजीनामा दिन रास्वपाको निर्देशन


काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारमा सहभागि मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको ।

आज सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्देशन दिएको हो ।

यस्तै बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा नजाने र प्रतिपक्षमा बस्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया