यी २२ कम्पनी परे कालोसूचीमा (सूचीसहित)


काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २२ निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।

कार्यालयका अनुसार विभिन्न निर्माण कम्पनीहरुले समयमा काम नगरेको भन्ने ३ महिनादेखि २ वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो ।

सूचीः

 

प्रतिक्रिया