नेपाललाई नवौं सफलता, दीपेन्द्रले लिए दोस्रो विकेट


काठमाडाैं – नेपालले बंगलादेशविरुद्धको खेलमा नवौं सफलता हात पारेको छ ।

नेपालका लागि दीपेन्द्र सिं ऐरीले व्यक्तिगत दोस्रो तथा टिमका लागि नवौं सफलता दिलाएका हुन् ।

अहिले बंगलादेश ९० रन बनाउँदा ९ विकेट गुमाइसकेको छ ।

प्रतिक्रिया