सोमबार देशभर सार्वजनिक बिदा


काठमाडौं – सरकारले सोमबार सोमबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल–अजहा ) मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले आज सूचना जारी गरेर सोमबार सार्वजनिक बिदा दिने जनाएको छ ।

प्रतिक्रिया