सन्दीपले यसरी गर्दैछन् दक्षिण अफ्रिकाविरुद्धको खेलका लागि अभ्यास (फोटोफिचर)


काठमाडौंं – टी–२० विश्वकपका लागि वेस्ट इन्डिज पुगेका सन्दीप लामिछानेले नेपाली टिमसँगै अभ्यास सुरु गरेका छन् ।

शनिबार बिहान बलियो टोली दक्षिण अफ्रिकाविरुद्ध मैदानमा उत्रन लागेको नेपालका सन्दीप बाहेकका टिम अमेरिकाबाट वेस्ट इन्डिज पुगेका छन् ।

अन्य टिमभन्दा अगाडि नै वेस्ट इन्डिज पुगेका सन्दीपले आज बिहानदेखि टिमसँगै अभ्यास गरेका छन् ।

 

प्रतिक्रिया