नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो


काठमाडाैं – नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।

धादिङ र चितवनको सिमाना फिस्लिङमा शुक्रबार बिहान एउटा कारसँग ठोक्किएर बस त्रिशुलीमा खसेको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया