
पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युतका १ मजदुरको मृत्यु, २ जना घाइते
काठमाडौं । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एकजना को ज्यान गएको छ ।
प्रहरीका अनुसार अन्य दुईजना घाइते भएका छन् ।
मृतक र घाइते सबै अरुण तेस्रो जलविद्युत आयोजनामा काम गर्ने मजदुर रहेको खुलेको छ ।



कागजपत्र |
