अछाममा करेन्ट लागेर मृत्यु


काठमाडौं–अछाममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । साँफेबगर नगरपालिका–१४ पातलकोट बस्ने ४१ वर्षीय पदम बोहराको करेन्ट लागेर मृत्यु भएको हो ।
सोही ठाउँस्थित विद्युतको ट्रान्समिटर जडित पोलमा फ्युज जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया