मधेस मुख्यमन्त्रीमा जनमतका सतिशकुमार सिंह नियुक्त


काठमाडौं – मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंह नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शुक्रबार सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनमतलगायत दलको समर्थनमा मुख्यमन्त्री बनेका उनी गएको निर्वाचनमा सप्तरीको २ (१) बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया