कर्णालीमा डुबेर एकजना बेपत्ता


कैलाली –  कर्णालीमा नदीमा डुबेर एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाँउपालिका–४ मा खोटो निकाल्ने काम गर्दै आएका प्युठानका ४१ वर्षीय धनबहादुर पुन छन् ।

बेपत्ता धनबहादुरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया