

बनेपामा अरनिको यातायात र हिमाल–तराई यातायातका कर्मचारीबीच कुटाकुट

काठमाडौं – सडकमै बस तेस्र्याएर चक्काजाम गर्न खोजेपछि काभ्रेको बेनपामा दुई यातायात समितिका कर्मचारीबीच कुटाकुट भएको छ ।
बनेपामा अरनिको यातायात र हिमाल–तराई यातायातका कर्मचारीबीच कुटाकुट भएको हो । अरनिको यातायातका कर्मचारीहरुलेसडकमै बस रोकेर चक्काजाम गरेपछि विवाद भएको थियो । विवाद बढ्दै जाँदा क्ुटाकुट भएको हो ।
प्रहरीका अनुसार अहिले बनेपाको अवस्था सामान्य छ ।

