गण्डकीमा मुख्यमन्त्री बन्दै पाण्डे, आजै शपथ लिने तयारी


पोखरा – गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्रीले आज शपथ लिँदैछन् ।

सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

उक्त परमादेश अनुसार आजै साँझसम्म गण्डकीले पाण्डेलाई मुख्यमन्त्रीका रूपमा पाउने छ । तर शपथ कतिबेला गर्ने भन्ने टुङ्गो छैन ।

सर्वोच्चले सोमबार राति मात्रै फैसलाको संक्षिप्त पाठ सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया