कुबेत पुगेकी कमला ११ दिनदेखि बेपत्ता


रसुवा- रोजगारीका लागि कुबेत पुगेकी उत्तरगया गाउँपालिका –४ की २९ वर्षीया कमला वाइवा ११ दिनदेखि हराइरहेकी छन् ।

उनी रोजगारीका लागि २१ महिनाअघि कुवेत पुगेकी थिइन् । उनको खोजी कार्य गरिदिन आफन्तले अनुरोध गरेका छन् ।

प्रतिक्रिया