
असईबाट सई बढुवाका लागि सिफारिस, यी १६९ भए सिफारिस (नामसहित)
काठमाडौं – नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बाट प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सिफारिस प्रकाशित भएको छ ।
प्रहरी प्रधान कार्यालयका बढुवा समितिका अनुसार १६९ असईहरु सईमा बढुवा सिफारिस भएका छन् ।
नामावलीः



कागजपत्र |
