सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले पाए विश्वासको मत


कैलाली- सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले  विश्वासको मत पाएका छन् ।  उनले पक्षमा २८ मत पाए । विपक्षमा शून्य मत पर्‍यो ।

नेकपा एसका सोडारीलाई एमाले, माओवादी, नाउपा रन्जिता पक्ष र स्वतन्त्र सांसदले विश्वासको मत दिए ।

कांग्रेस र नाउपा रेशम पक्षका सांसदहरू भने विश्वासको मतका लागि भएको मतदान प्रक्रियामा सहभागी नभई बहिष्कार गरेका थिए ।

 

प्रतिक्रिया