सहकारीको नियमन गर्न विशिष्टिकृत निकाय बनाइने


काठमाडौं- सरकारले सहकारी संस्थाको नियमन र सुपरिवेक्षण गर्न विशिष्टिकृत निकाय बनाउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारीलाई उद्देश्यानुरूप सञ्चालन गर्न यस्तो निकाय सञ्चालनमा ल्याइने बताएका हुन् ।

सहकारी क्षेत्रमा समस्या हुन नदिन विशिष्टिकृत निकाय बनाइने उनले उल्लेख गरे ।

प्रतिक्रिया