प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदीप यादव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र हसिना खान राज्यमन्त्री नियुक्त भएका छन् ।

उनीहरूले सोमबार नै शपथ लिएका छन् ।

प्रतिक्रिया