स्कुटरमा आएर पोखराको एभरेस्ट बैंकमा तोडफोड


पोखरा- पोखरामा रहेको एभरेस्ट बैंकमा तोडफोड भएको छ । शनिबार राति स्कुटरमा आएका अपरिचित व्यक्तिहरुले बैंकको सिसा फुटाएका हुन् ।

तर, उनीहरूले लुटपाट गरेका छैनन् ।  घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया