Click to toggle navigation menu.

एक सातापछि पशुपति परिसरमा भेटिएकी स्नेहा कहाँ गएकी थिइन् ? किन ?


काठमाडौं- काठमाडौँको कलंकीबाट एक साता अघि हराएकी चितवनकी स्नेहा लामिछाने  हिजाे(बुधबार) भेटिइन् ।

२० वर्षीया लामिछाने बुधबार पशुपति मन्दिरको आरती स्थलमा भेटिएकी हुन् । साँझ उनलाई उनका बुबाले नै फेला पारेका बताइएको छ ।

परीक्षा आउन लागेकाले तयारीका लागि पुस्तकालयबाट पुस्तक लिन निस्किएकी उनले पछि फोन गरेर घर आउन लागेको बताएकी थिइन् । तर, त्यसपछि उनी सम्पर्कविहीन भइन् ।

उनी कलङ्कीमा आफन्तकहाँ बसेर कलेज पढ्थिन् । छोरी सम्पर्कमा नआएपछि २० वैशाखमा आमा शोभा लामिछानेले प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् ।

चितवनको कालिका नगरपालिका–६ जमुनापुर घर भएकी लामिछाने काठमाडौंको सगरमाथा इञ्जिनियरिङ कलेजमा कम्प्युटर इञ्जिनियरिङ पढिरहेकी थिइन् ।

उनलाई पढाईको तनाव  रहेकाे बताइएकाे छ । इन्जिनियरिङ अध्यायनरत छात्रा भएकाले परीक्षामा केही विषयमा असफल भएपछि उनी विक्षिप्त बनेकी थिइन् । उनका लागि जीन्दगी प्रेसर कुकर जस्तो भइदियो ।

उनलाई भेटेका पत्रकार राजिव खत्री भन्छन्, ‘ पढाइको प्रेसर, परिवारको प्रेसर, साथीभाइको प्रेसर । प्रेसरै प्रेसरले धेरै हानेपछि उनले एकान्तबासलाई रोजिन् । एक हप्तासम्म दुनियाँ उनको खोजीमा भौतारियो तर उनी भने पशुपति क्षेत्रमा आफूले आफूलाई खोज्दै थिइन् । आफूलाई चिन्न खोज्दै थिइन् ।’

 

यस्तो छ राजीवको भनाई :

 

 

 

 

प्रतिक्रिया



थप समाचार

ई–पेन्सन प्रणाली लागू गर्न शिक्षक विवरण माग्दै राष्ट्रिय किताबखाना

काठमाडौं-  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखाना (शिक्षक) ले ई–पेन्सन प्रणाली कार्यान्वयनका लागि देशभरका स्थायी शिक्षकहरूको अभिलेख  — विस्तृतमा

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

काठमाडौं- शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठनपाठन सञ्चालन र  — विस्तृतमा

काठमाडौं विश्वविद्यालयको जिम्मेवारी प्राध्यापक वाग्लेलाई

काठमाडौं-  काठमाडौं विश्वविद्यालय (केयु)को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त गरेका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका  — विस्तृतमा

एसईई नतिजा कमजोर आएपछि प्रधानाध्यापकले दिए राजीनामा

डडेल्धुरा- एसईई २०८२ को नतिजा सन्तोषजनक नआएको भन्दै डडेल्धुराको परशुराम नगरपालिका–१२ स्थित शैलेश्वरी माध्यमिक विद्यालय तुलाभाडीका प्रधानाध्यापक तेजबहादुर बिष्टले  — विस्तृतमा

त्रिवि उपकुलपतिमा प्रा.डा. बज्राचार्य

काठमाडौं- सरकारले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा. डा. सुशील बहादुर बज्राचार्य ल्याएको छ। तत्कालीन सरकारद्वारा  — विस्तृतमा

एसईईको पुरक परिक्षा असार १ देखि

काठमाडौं – आज सार्वजनिक भएको एसईईको नतिजामा नन् ग्रेडिङमा परेका विद्यार्थीहरूको ग्रेड बृद्धि परीक्षा आगामी १ असारदेखि हुने भएको  — विस्तृतमा

एसईईको नतिजा सार्वजनिक, ६६ प्रतिशत विदार्थी उत्तीर्ण

काठमाडौ‌ – माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन राष्ट्रिष परीक्षा  — विस्तृतमा

माध्यमिक तहसम्म निःशुल्क शिक्षा कार्यान्वयन गर्ने सरकारको घोषणा

काठमाडौं–  सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षा व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति  — विस्तृतमा

एसईईको रिजल्ट आजै, बोलाइयो बोर्ड बैठक

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा बोर्ड  — विस्तृतमा

एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, कसरी हेर्ने त नतिजा ?

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक  — विस्तृतमा

त्रिविसहित ८ विश्वविद्यालयमा उपकुलपतिका लागि खुल्यो ‘भ्याकेन्सी’ !

काठमाडौं– विभिन्न आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ । त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा  — विस्तृतमा

एसइई नतिजा अन्तिम चरणमा, वैशाख २९ भित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं -राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा तयारी अन्तिम चरणमा पुर्‍याएको छ। बोर्डका अनुसार विवरण रुजु  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist