
४९ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा
काठमाडौँ – ४९ उपसचिवको काज, सरुवा तथा पदस्थापन गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीवार(आज) नवनियुक्त उपसचिव तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कामकाज तथा सरुवा गरेको हो ।



कागजपत्र |
