

एसीसी प्रिमियर कपः मलेशियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।
ओमनमा जारी प्रिमियर कपको आप्mनो पहिलो खेलमा नेपालले टस हारेर बलिङ गर्ने भएको हो ।
मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले बलिङ गर्ने भएको हो ।

