प्रतिनिधिसभा संसद स्थगित, अर्को बैठक वैशाख २ मा


काठमाडौं — नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद् अवरुद्ध गरे पछि आजको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले संसद्मा अवरोध उत्पन्न भएपछि यही वैशाख २ गते आइतबार सम्मका लागि संसद स्थगित गरेका छन् ।

प्रतिक्रिया