

गृह मन्त्रालयका ९ उपसचिवको सरुवा, काे-कहाँ ?

काठमाडौं- गृह मन्त्रालयले तीनजना सहायक सीडीओसहित ९ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले बुधबार भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी मनिता श्रेष्ठको अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरुवा भएको छ ।
यस्तै सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रेवतीरमण शर्माको अध्यागमन विभागमा काजमा रहनेगरी अध्यागमन कार्यालय तातोपानी सिन्धुपाल्चोकमा सरुवा गरिएको छ ।

