वालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक सुरू


काठमाडौं – सत्तारूढ गठबन्धनको बैठक जारी रहेको छ ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा सो बैठक जारी रहेको हो । त्यसअघि संबैधानिक परिषदको बैठक बसेको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने र   जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेका छन् ।

प्रतिक्रिया