केही महिनापछि फेरि अर्को गठबन्धन बन्छ : शेखर कोइराला


काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित बिपी स्मृति सामुदायिक अस्पतालको १६औं वार्षिक साधारण सभामा बोल्दै नेता कोईरालाले केन्द्रमा अहिले नयाँ सत्ता समिकरण बनेको र प्रदेशमा पनि बन्दै जाने उल्लेख गर्दै उनले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने बताएका हुन् ।

उनले कांग्रेस केही महिनामै नयाँ गठबन्धनका साथ सत्तामा फर्किने दाबी गरे ।

प्रतिक्रिया