नेपालले जित्यो टस, पहिले ब्याटिङ गर्दै


काठमाडौं– आयरल्याण्ड ‘ए’ विरुद्धको दोस्रो टी–२० मा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।

नेपालका लागि टस जित्दै कप्तान रोहित पौडेलले पहिले ब्याटिङ गर्ने भएका हुन् ।

त्यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले जित हात पारेको थियो ।

प्रतिक्रिया