राजेन्द्र महतोले छाडे लोसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा


काठमाडौं- पूर्वमन्त्री राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका छन् ।

महतो र बुद्धछिरिङ मोक्तानले संयुक्त रुपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन् । बहुल राष्ट्रिय राज्य बनाउने उनले लक्ष्य प्रस्तुत गरेका छन् ।

महतो यसअघि लोसपाका वरिष्ठ नेता थिए । जसपा विभाजनपछि ठाकुर, महतोलगायत मिलेर लोसपा बनाएका थिए ।

प्रतिक्रिया