संसदीय समिति बैठक बस्दै


काठमाडौं – राष्ट्रियसभा अन्तर्गतको संसदीय समितिको बैठक बस्दैँछ ।

सो अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्न लागेको हो ।

संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ ।

आजको बैठकमा सो समितिले गरेका स्थलगत अध्ययन भ्रमणको समिक्षा गरिने भएको छ ।

 

प्रतिक्रिया