


दाहाल-नेपाल समूहद्वारा संसद् सचिवालयमा आधिकारिक दल आफूहरू भएको लिखित जानकारी

काठमाडौं – प्रचण्ड-माधव नेपाल समूहले संसद् सचिवालयमा आधिकारिक दल आफूहरू भएको लिखित जानकारी गराउँदै छ ।
आइतबार संघीय संसद् सचिवालय पुगेर सो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका सांसदले आफूहरू आधिकारिक भएको लिखित जानकारी गराएका हुन् । उनीहरूले जानकारीपत्र संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई बुझाउँदै छन्
यसैगरी आज अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुति हुने रणनीतिबारे पनि दाहाल नेपाल समूले छलफल गरेका छन् ।

