नेपाललाई चौथो सफलता, क्यानडाले कटायो सय रन


काठमाडौं — क्यानडाविरुद्धको अन्तिम खेलमा नेपालले चौथो सफलता हात पारेको छे ।

नेपालका लागि चौथो विकेट ललितराज वंशीले लिएका हुन् । उनले ५० रन बनाएका नभनीत धालिवाललाई आउट गराएका हुन् ।

अहिले क्यानडाले १०१ रन बनाउँदा ४ विकेट गुमाएर खेलिरहेको छ ।

ललितसँगै नेपालका लागि हेमन्त धामी, कुशल मल्ल र आकाश चन्दले १÷१ विकेट लिएका छन् ।

प्रतिक्रिया