डेब्यूम्यान धामीले दिलाए नेपाललाई पहिलो सफलता


काठमाडौं — क्यानडाविरुद्धको अन्तिम खेलमा नेपालले पहिलो सफलता हात पारेको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालका लागि डेब्यूम्यान हेमन्त धामीले पहिलो सफलता दिलाएका हुन् ।

क्यानडाका ओपनर अरुण जोन्सनलाई धामीले देव खनालको हातबाट क्याचआउट गराएका थिए ।

प्रतिक्रिया