


सशस्त्रका सय एसपीको सरूवा, कसले पाए कहाँको कमाण्ड ? (सूचीसहित)

काठमाडाै – सशस्त्र प्रहरी बलका १ सय जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरिएको छ।
बिहीबार सशस्त्र प्रहरी महानिरीक्षकले देशभरका १ सय जना एसपीहरूको सरुवा गरेका हुन्।
सशस्त्रले जिल्लाको नेतृत्व गरेका सबै एसपीहरुको सरुवा गरेको जनाएको छ ।
सूचीः

