सुदूरपश्चिममाथि आर्मीको फराकिलो जित


काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हराएको छ । टियु क्रिकेट मैदानमा आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याएको सुदुर ४०.१ ओभरमा १६५ रनमा अलआउट भयो ।

अन्तिम खेलअघि आर्मी १२ अंक जोडेर दोस्रो स्थानमा छ । अब बिहीबार गण्डकीलाई पराजित गरे आर्मीले नेपाल पुलिससँग शनिबार फाइनल खेल्नेछ ।

 

प्रतिक्रिया