एसएसपीको बढुवाका लागि बस्नेत सिफारिस


काठमाडौं- नेपाल प्रहरीमा वरिष्ठ उपरिक्षक (एसएसपी)मा बढुवाका लागि रमेश बस्नेत सिफारिस भएका छन् ।

बढुवा समितिको आइतबारको बैठकले बढुवाका लागि एसपी रमेश बस्नेतको नाम सिफारिस गरेको हो ।

प्रतिक्रिया