धनगढीका लागि उडेका बुद्ध र श्री एयरका जहाज सुर्खेतमा अवतरण


काठमाडाैं- काठमाडौंबाट धनगढीका लागि उडान भरेको बुद्ध र श्री एयरको जहाज सुर्खेतमा अवतरण भएको छ ।

मौसममा आएको खराब मौसमका कारण उक्त जहाजहरू सुर्खेतमा अवतरण गरिएको हो ।

१० बजेतिर धनगढीमा अवतरण गर्ने समय भएपनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि उक्त जहाजहरु सुर्खेतमा आकस्मिक अवतरण भएको धनगढीस्थित एयरपोर्टको टावरले जनाएको छ ।

प्रतिक्रिया