पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप शेर्का नजिकै दुर्घटना


तनहुँ – पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ ।

पोखराबाट रामपुरका लागि छुटेको जिप तनहुँको भिमादभन्दा मथि शेर्काभञ्ज्याङ नजिकैको बरघुम्ती भन्ने स्थानमा दुर्घटना भएको छ ।

जीप सडकबाट ४ सय मिटर तल खसेको जनाइए पनि विस्तृत विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया