
तीनकुनेमा बिजुलीको पोलमा आगलागी
काठमाडौं– तीनकुनेमा बिजुलीको पोलमा आगलागी भएको छ । विद्युत् सट भएर आगलागी भएको बताइएको छ ।
आगो सुरक्षाकर्मीले दमकल र ग्याँसको प्रयोग गरेर नियन्त्रणमा लिएका छन् ।
आगलागीबाट बिजुलीको पोलमा बाँधिएका तारहरू जलेका छन् ।



कागजपत्र |
