
मोबाइलमा गोली लागेपछि बच्यो ज्यान…
काठमाडौं — इपीएस परिक्षाका लागि बालकुमारीमा भएको प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मोबाइलमा गोली लागेको छ ।
प्रदर्शनमा सहभागी भएका एक प्रदर्शनकारीले झोलामा बोकेको मोबाइलमा लागेको मोबाइल अहिले गोली समेत सामाजिक सञ्जालमा देखिएको छ ।
ती व्यक्तिले बोकेको मोबाइलको स्क्रिनमा गोली नै भेटिएको छ । यदि त्यो मोबाइल नभएको भए के हुन्थ्यो ?
शुक्रबार मध्यान्ह राजधानीको बालकुमारीमा भएको प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको गोली लागेर मृत्यु भएको छ भने मन्त्री प्रकाश ज्वालाको गाडी आगजनीपछि ध्वस्त भएको छ ।



कागजपत्र |
