

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे ओली र देउवा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
आइतबार विहान प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ भेट्रन अध्यक्ष अोली र सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका पुगेका हुन् ।
भेटमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन् । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

