भारतमा १२७ सांसद निलम्बित


नयाँ दिल्ली- भारतमा मंगलबार थप ४९ सांसदलाई लोकसभाबाट निलम्बन गरिएको छ । सोमबार ७८ सांसद निलम्बित भएका थिए । पछिल्ला दुई दिनमा संसदका दुवै सदनबाट १२७ सांसद निलम्बनमा परेका छन् ।

विपक्षीहरुले मोदी सरकारलाई तानाशाहीको आरोप लगाएका छन् । हिजो राज्यसभा र लोकसभामा हंगामा भएपछि यति ठूलो संख्यामा सांसद निलम्बित भएका थिए ।

प्रतिक्रिया