नेताहरूलाई नैतिक शिक्षा चाहिएको छ : कानुनमन्त्री गुरुङ


काठमाडौं- कानुन मन्त्री धनराज गुरूङले नेताहरूलाई नैतिक शिक्षाको आवश्यकता रहेको बताएका छन्। दोस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको उद्घाटन गर्दै मन्त्री गुरुङले नेताहरूमा नैतिक शिक्षाको अभाव देखिएको भन्दै नैतिक शिक्षा सिकाउनुपर्ने बताएका हुन्।

‘शैक्षिक क्षेत्रमा खराबी आयो भने मुलुक नै खराब हुन्छ। म जस्ता नेताहरूलाई नैतिक शिक्षा सिकाइदियो भने धेरै राम्रो हुन्छ’ उनले भने, ‘मैले अरू धेरै केही मागिन नेताहरूलाई नैतिक शिक्षा मात्र दिनुभयो भने धेरै राम्रो हुन्छ। मैले आज यति नै मागे’
ने

प्रतिक्रिया