प्रहरीका ५१३ असई भए सई बढुवाका लागि सिफारिस (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले ठूलो संख्यामा प्रहरी सहायक निरीक्षक (असई) को प्रहरी नायब निरीक्षक (सई) पदमा बढुवाका लागि सिफारिस  सूची प्रकाशित गरेको छ।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिको कार्यालयको बुधबारको निर्णयअनुसार ५१३ जना असईलाई सईका लागि बढुवा सिफारिस गरिएको हो ।

सूचीः

प्रतिक्रिया