


नेपाल प्रहरीका ३ एसपीको काज सरुवा

काठमाडौं — नेपाल प्रहरीका तीन अधिकृतलाई काज सरुवा गरिएको छ ।
नेपाल प्रहरीका अनुसार ३ जना प्रहरी उपरीक्षक (एसपी) लाई काज सरुवा गरिएको हो ।
प्रहरीका अनुसार एसपी रञ्जु सिग्देल, अनुपम शमशेर जबरा र राजेन्द्र प्रसाद धमलाको काज सरुवा गरिएको हो ।

