यसरी हुँदैछ घर–घरमा भाईटीकाको तयारी (फोटोफिचर)


काठमाडौं – हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको आज मुख्य दिन अर्थात् भाईटीका । आजको दिन दिदीबहिनीहरुले दाजुभाईहरुलाई टीका लगाएर आशिर्वाद दिने प्रचलन छ ।

भाइटीकाको उत्तम साईत १० बजेर ५१ मिनेट जाँदा रहेको छ ।

त्यसका लागि घर–घरमा भाईटीकाको तयारी गरिरहेको छ ।

प्रतिक्रिया