नेपालले गुमायो पहिलो विकेट, आसिफ शेख ६ रनमा आउट


काठमाडौं – टी–२० विश्वकप छनोट फाइनलमा नेपालले सुरूवाती विकेट गुमाएको छ ।

युएइविरूद्धको खेलमा उत्कृष्ट ब्याटिङ गरेका आसिफ शेख बिलाल खानको बलमा आउट भएका छन् ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले तेस्रो ओभरको चौथो बलमा विकेट गुमाएको हो । आसिफले ६ बलमा ६ रन बनाए । उनले एक छक्का हानेका थिए ।

१५ रनको अवस्थामा पहिलो विकेट गएपछि तेस्रो नम्बरमा सन्दीप जोरा क्रिजमा आएका छन् ।

 

प्रतिक्रिया