सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता


काठमाडौंं – नेपालले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमानको दोस्रो विकेट लिएको छ। नेपालका सोमपाल कामीले नेपालका लागि दोस्रो सफलता दिलाएका हुन् ।

त्यसअघि करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

अहिले ओमान चार ओभरमा २ विकेटको क्षतिमा २५ रन बनाएर खेलिरहेको छ ।

समान दुई खेलमा ४ अंक भए पनि ओमान नेट रनरेटका कारण ओमान शीर्षस्थानमा छ। दुवै टोली समूह ‘ए’बाट सेमिफाइनलमा पुगेका छन्।

 

प्रतिक्रिया