अब सरकारी कर्मचारीलाई बिलबिनै मासिक १२५ लिटर तेल


काठमाडौँ – सरकारले कर्मचारीलाई इन्धन सुविधा दिन नयाँ निर्देशिका जारी गरेको छ ।

आज अर्थमन्त्रालयले कर्मचारीलाई इन्धन सुविधा दिन निर्देशिका जारी गरेको हो ।

निर्देशिकाअनुसार सरकारका विशिष्ट श्रेणिका कर्मचारी मासिक १२५ लिटर इन्धन पाउनेछन् ।

यस्तै प्रथम श्रेणिका कर्मचारिले मासिक १०० लिटर इन्धन पाउने ब्यबस्था गरिएको छ ।

यसबाहेको यी कर्मचारिले तीन महिनामा मोबिलरब्रेक लगायतको सुबिधाको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया