

पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई दसैंको टीका लगाइदिने

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुक र सर्वसाधारणलाई दसैँको टीका लगाइदिने भएका छन्।
पूर्वराजाको संवाद सचिवालयका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले विजया दशमी पर्वका दिन कात्तिक ७ गते अपराह्न ४ बजेसम्म निर्मल निवासमा शुभेच्छुक र सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय भएको हो।

