Click to toggle navigation menu.

पूर्वमेयर डा. पौडेल मृत भेटिए


बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर डा. कृष्ण पौडेल मृत भेटिएका छन् । पौडेल घरमै मृत भेटिएका हुन् । एमाले नेता पौडेल मानसिक रुपमा बिरामी रहेको र स्वास्थ्यलाभ गरिरहेका थिए ।

बिरामी रहेका पौडेलका परिवारका सदस्य बुधबार मात्रै काठमाडौँबाट सिमरा आएका थिए । दुई दिनदेखि कोठा थुनेरै बसेका पौडेलको कोठाको ढाेका नखुलेपछि प्रहरी लगाएर खोलिएको थियो । कोठा खोल्दा पौडेल कोठामै बेडमा मृत भेटिएका हुन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पौडेल राजनीतिका अलावा, सिमरा क्याम्पसका प्राध्यापक, स्थानीय सहकारीमा आवद्ध थिए । नेकपा एमाले बाराका सचिव मनोज पौडेलले कृष्ण पौडेल घरमै मृत भेटिएको बताए ।

प्रतिक्रिया



थप समाचार

मुडभरीद्वारा बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक औषधि हस्तान्तरण

नुवाकोट- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित तटीय क्षेत्रका बासिन्दालाई लक्षित गरी अत्यावश्यक औषधि उपलब्ध गराइएको  — विस्तृतमा

यतिबेला सिङ्गो नेपालको छातीमा बज्रपात परेको छ: प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बाढी तथा पहिरोले रसुवा, नुवाकोट र धादिङमा मात्र नभई सिङ्गो नेपाललाई नै गहिरो  — विस्तृतमा

बाढी प्रभावित नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द

त्रिशूली- भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्। बाढीबाट  — विस्तृतमा

सुनको मूल्यमा ठूलो गिरावट, तोलामै ८ हजार ८ सयले घट्यो सुन, चाँदी पनि सस्तियो

काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य अघिल्लो  — विस्तृतमा

रसुवा बाढी: ११ सय २७ जनाको शव फेला, ४८ सय ५८ अझै बेपत्ता

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भिषण बाढीमा परी मृत्यु भएका १ हजार १२७ जनाको शव फेला परेको छ।  — विस्तृतमा

आजको मौसम : देशका धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  — विस्तृतमा

भोटेकोशी बाढी : पोखरामा २१ शवको सनाखत

कास्की– रसुवा भोटेकोशी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र परीक्षण तथा व्यवस्थापनका लागि पोखरा ल्याइएका १०२ शवमध्ये मङ्गलबार  — विस्तृतमा

काभ्रेबाट एक करोड १० लाख सहयोग

काभ्रे (बनेपा) – प्राकृतिक विपद् व्यहोरेका काभ्रेपलाञ्चोकका सात वटा स्थानीय तहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत  — विस्तृतमा

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र  — विस्तृतमा

५१ वर्षपछि पुतली मिजारले पाइन् जग्गाधनी पुर्जा

काभ्रे – धुलिखेल नगरपालिका–८ की दलित परिवारकी पुतली मिजारले ५१ वर्षपछि आफ्नो जग्गाको जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेकी छन्।  — विस्तृतमा

भोटेकोसी बाढी अपडेट : मृतकको संख्या ९८७ पुग्यो, ३ हजार ९ सयभन्दा बढी अझै बेपत्ता

काठमाडौं – चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद्  — विस्तृतमा

भोटेकोशी बाढी: राहत, उद्धार र पुनःस्थापनाका लागि रास्वपाले बोलायो सर्वदलीय बैठक

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा पुनःस्थापनाका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मङ्गलबार  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist