प्रधानमन्त्री पत्नी शाक्यको ‘मेरा अनुभूतिहरु’ सार्वजनिक


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले मेरा अनुभूति नाम पुस्तक बजारमा ल्याएकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा उक्त पुस्तकको लोकार्पण गरिएको छ ।

उक्त पुस्तकमा शाक्यले विवाहपछिको जीवन, एयर एम्बुलेन्सबाट दिल्ली लैजाँदा, बैंककमा बिताएका त्रासद् दिनहरु लगायतका उपशीर्षकका लेखहरु समेटेकी छिन् ।

 

 

प्रतिक्रिया